overlay

अचम्मका तथ्यहरू

amazing-facts
पाठ

के त्यहाँ तपाईँले विश्वास गर्न सक्ने केही कुरा बाँकी छ ?

यी द्रुत रूपमा परिवर्तन भइरहेको र चुनौतीपूर्ण समयमा, जब स्थिरता र सुरक्षाको प्रतिज्ञा विरलै हुन्छ, जब विश्वास गरिएका आत्मिक अगुवाहरू झूटा साबित हुन्छन्, जब राजनीतिमा झुट बोल्नु सामान्य जस्तो लाग्छ, जब तपाइँ जसमा बढी निर्भर हुनुहुन्छ,प्राय जसो सोहि व्यक्तिले तपाइँलाई सबैभन्दा गहिरो चोट पुर्याउँछ -  तब के त्यहाँ तपाईँले विश्वास गर्न सक्ने केही कुरा बाँकी छ ?

sfsdf

हो बाँकी छ ! तपाईंले बाइबलमा पूर्ण विश्वास गर्न सक्नुहुन्छ! किन? आउनुहोस् , हामी प्रमाणहरू हेरौं …..

curve
curve